#ABOUT

Learn More About Us

about-img

नमस्ते deeponlineclass मा स्वागत छ l तपाईंले यस क्लासबाट कोरियन भाषा सिक्न सक्नुहुनेछ l यो क्लास सनिबार र आईतबार बाहेक हप्तामा ५ दिन हुन्छ l दैनिक नेपाली समय अनुशार बेलुकाको ५ बजे प्रसारण हुन्छ l तर हजुर ले चाहेको समयमा हर्न सक्नुहुन्छ l नबुझेको खण्डमा जति पटक पनी हर्न सक्नुहुन्छ l र नजानेको कुरा teacher लाई सोधपुछ गर्न सक्नुहुन्छ l तपाई प्रतक्ष्य जस्तै गरी teacher को सम्पर्कमा हुनुहुन्छ l

यहाँ बाट प्रधान गरिने सेवाहरु : 

eps topik exam मा आबस्यक पर्ने कोरियन भाषा को पुरा course

Basic,grammar and advance book

परीक्षामा आउने जस्तो खालका 10 set भन्दा बढी model question समाबेस

2021 june ( exam) सम्म पढाई हुने समय अनुसार exam र exam समन्धित टिप्स दीईने

अन्य धेरै कीर्याकलाप समाबेस …

कोरियन language teacher को बारेमा : -

दिपक लम्साल -

कोरियन भाषा अध्यापनमा ३ वर्ष भन्दा बढी अनुभबी

-कोरिया बाट topik level प्राप्त

-Dipak lamsal korean language youtube channel बाट अध्यापन गराउनुभएको

-हाल Deep education बुटवलमा कोरियन भाषा अध्यापन गराउदै

- बिगतका वर्षमा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल

… यो कोरियन क्लास कसरी लिन सकिन्छ त ?

१. पहिला login / register मा click गर्नुहोस

२. register now मा गई आफ्नो detail भर्नुहोस् र register गर्नुहोस

३. Id र password ले login गर्नुहोस र तल buy भन्ने ठाउँ मा गई esawa id मा वा बैंक मा पैसा पठाई slip sumbit गर्नुहोस र आफ्नो id मा गई enroled courses मा click गरी video हेर्न सक्नुहुन्छ l

#ONLINE CLASS

How To Join My Online Course

यो कोरियन क्लास कसरी लिन सकिन्छ त ?

१. पहिला login / register मा click गर्नुहोस

२. register now मा गई आफ्नो detail भर्नुहोस् र register गर्नुहोस

३. Id र password ले login गर्नुहोस र तल buy भन्ने ठाउँ मा गई esawa id मा वा बैंक मा पैसा पठाई slip sumbit गर्नुहोस र आफ्नो id मा गई enroled courses मा click गरी video हेर्न सक्नुहुन्छ l

Copyright © 2020 Deep Online Class. All Right Reserved.

Powered by Deep Education